शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथ गाउँपालिका १ मा एमालेका गणेशराज गिरी विजयी

जगन्नाथ गाउँपालिका १ मा एमालेका गणेशराज गिरी विजयी

  • आइतवार, जेष्ठ १, २०७९
जगन्नाथ गाउँपालिका १ मा एमालेका गणेशराज गिरी विजयी

बाजुरा — जगन्नाथ गाउँपालिका वडा नम्बर १ मा एमालेका उम्मेदवार गणेशराज गिरी विजयी भएका छन् । उनले नेपाली काँग्रेसका इश्वरराज गिरीलाइ ४४ मतान्तरले पराजित गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् । जगन्नाथ गाउँपालिकामा एमालेले पहिलो खाता खोलेको हाे ।

चर्चामा

सम्बन्धित समाचार