दुर्गमका महिला पाठेघर खस्ने समस्याले आक्रान्त
बाजुरा–बडिमालिका ८ कि ४५ बर्षिय बेलु ऐडिको तल्लो पेट दुख्ने समस्या भएको तिन बर्ष भयो । दुई बर्ष सम्म उनले कसैलाई भनिन्, रोग लुकाउदै बसिन् । जब उनलाई अफ्ठयारो भयो, तब मात्र घरपरिवारलाई भनिन् । घरपरिवारले उनलाई जिल्ला अस्पताल बाजुरा पुयाए । त्यहाँ सञ्चो नभएर अछामको बयलगडा अस्पताल सम्म लिए । बेलु ऐडिलाई बयलपाटामा पनि […]