शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • पढाई छाडेर एमसिसीको विरोधमा विद्यार्थी प्रयाेग

पढाई छाडेर एमसिसीको विरोधमा विद्यार्थी प्रयाेग

  • बिहिबार, फाल्गुन १२, २०७८
पढाई छाडेर एमसिसीको विरोधमा  विद्यार्थी प्रयाेग

बाजुरा — बाजुराको बडीमालिका नगरपालिकास्थित मालिका नमुना माविका विद्यार्थीहरु एमसिसीको विरोध गर्दै सडकमा उत्रेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी बाजुराको आयोजनामा गरिएको एमसिसीको विरोध प्रर्दशनमा मालिका माविमा अध्ययनरत विद्यार्थीहरु समेत सडकमा उत्रेका हुन ।

No description available.
विद्यार्थीको पढाई नै प्रभावित हुने गरी नेपाल कम्युनिष्ट पार्टी बाजुराले विद्यार्थीलाई जवरजस्ती गरेर विरोध प्रर्दशनमा लिएको मालिका माविका प्राचार्य शुभराज पाध्यायले बताएका छन् ।

No description available.
विद्यार्थीलाई कुनैपनि पार्टीका प्रर्दशनमा प्रयोग गर्न नपाईने भएपनि नेपाल कम्युनिष्ट पार्टीले जवरजस्ती विद्यार्थीलाई विरोध प्रर्दशनमा लिएपछि विद्यार्थीको पढाईमा बाधा पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार