मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुरामा १२ वर्षीया बालिका करणी गरेको आरोपमा एक पक्राउ

बाजुरामा १२ वर्षीया बालिका करणी गरेको आरोपमा एक पक्राउ

  • बुधबार, माघ २३, २०७५
बाजुरामा १२ वर्षीया बालिका करणी गरेको आरोपमा एक पक्राउ

बाजुरामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका– ८ नुवाकोट बस्ने ४७ वर्षीय दल बहादुर थापा रहेका छन् ।

थापालाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट गएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो । पीडित बालिका र अभियुक्त थापाको स्वास्थ्य परीक्षण कार्य भइसकेको र बाँकी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार