बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • अज्ञात राेगका कारण एकै जनाका ७ सय बढि कुखुरा मरे

अज्ञात राेगका कारण एकै जनाका ७ सय बढि कुखुरा मरे

  • सोमवार, बैशाख २३, २०७६
अज्ञात राेगका कारण एकै जनाका ७ सय बढि कुखुरा मरे

बडीमालिका खवर
बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा वडा न ३ ताप्रामा अज्ञात रोगका कारण सात सय पचास कुखुरा मरेका छन् । अज्ञातका रोगका कारण कुखरा मरेका पालकले बताएका छन । अज्ञात रोगको संकम्रण भएको थाहआ भएपछी जिल्ला भेटेनरी अस्पतालको टोली सो क्षेत्रमा पुगेको छ । अस्पतातका डाक्टर संकर पाण्डेको नेतृत्वमा टोली पुगेर हेर्दा रोगका कारण मरेका कुखुराको पोष्टमार्टम गरी परिक्षणका लागी धनगडी पठाएको बताएका छन् । बाकी रहेका कखुुरालाइ औसधी उपचार गरिरहेको डाक्टर पाण्डेले बताएका छन् । डाक्टर पाण्डेका अनुसर मर्ने कुखुरामा सिआइटी नामक रोगको लक्षण देखीएको तर यसको बास्तकिता परिक्षण भइसकेपछी मात्र आधिकारीक हुने बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार