बडीमालिका नगरपालिकाले भन्याे राती ९ बजेपछि तीज विषेश कार्यक्रम नगर्नु
बाजुरा– बडीमालिका नगरपालिकाले नगरबासीहरुलाई राती ९ बजेपछि तीज विषेश कार्यक्रम नगर्न आग्रह गरेको छ । हरितालिका तिज पर्वसंगै मौलिक परम्परागत संस्कृति विग्रिने, शान्ति सुरक्षा खलबल हुने भएकोले राती तिज विशेष कार्यक्रम नगर्न आग्रह गरेको हो । राती अवेरसम्म हुने तिज विशेष कार्यक्रमले समाजमा नराम्रो सन्देश गएको जनगुनासो आएपछि नगरपालिकाले सूचना जारी भएको दिनदेखि राति ९ […]