आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बडिमालिका
  • अवरुद्ध बाजुराको फाइवर नेट सेवा तीनदिन पछि संचालन

अवरुद्ध बाजुराको फाइवर नेट सेवा तीनदिन पछि संचालन

  • बुधबार, भदौ २७, २०८०
अवरुद्ध बाजुराको फाइवर नेट सेवा  तीनदिन पछि संचालन

बाजुरा–  बाजुराको फाइवर नेट सेवा अवरुद्ध भएको ३ दिन पछी संचालनमा आएकाे छ । अछाम, बाजुरा र डाेटीका बिभिन्न ठाउँमा फाइवर लाइनमा खरावी आएपछी सेवा अवरुद्ध भएकाे नेपाल टेलिकम बाजुरा शाखाले जनाएकाे छ ।

३ दिन सम्म नेपाल टेलिकमले प्रवाह गर्ने इन्टरनेट सुविधा अवरुद्ध भएपछि दैनिक कामकाज प्रभावित बनेकाे थिए । ३ दिन सम्म सरकारी कामकाज लगायत बैकंकी र अनलाइन सप्टियरमार्फत काम गर्ने कार्यालयबाटकाे सेवा प्रबाह अबराेध भएकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार