निरुताको ‘कर्ली कपाल’मा जब भूवन र अनमोलको दिल बस्यो
सोमबार ललितपुरको एक पार्टी प्यालेसमा पुग्दा चारैतिर बत्तीको झिलिमिली थियो । ‘इशान’ लेखिएको ११ नम्बरको फुटबल ड्रेस लगाएर केही यूवा बलसँग खेल्दै थिए । त्यही विचमा उभिएका थिए, नायक अनमोल केसी उर्फ इशान खड्का । अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘क्याप्टेन’मा समावेश एक गीतको छायांकनमा यस्तो माहोल देखिएको हो । अनमोललाई फुटबलसँग खेलिरहेको देख्दा […]