शुक्रबार, बैशाख १४, २०८१

गजल

  • बिहिबार, फाल्गुन १६, २०७५
गजल

दियछु मन दुःख प्रदा ,हासेर जानेलाई
रोपेर प्रेम को डाली, भाचेर जानेलाई

एक्लै मेरो मन भित्र, बोझ पर्न थाल्यो
दिय ब्यर्थै साच्न सपना, मासेर जानेलाई

भुल थियो मैले आफ्नो, बनाउन खोज्नु
अर्कै सङग नाता साईनो, गासेर जानेलाई

म सुभकामना दिन्जु, चोटहरु सहेर पनि
अतीत का याद मेरो भागमा, साचेर जानेलाई

रीता शाहि (शाह ) रीतु बाजुरा हाल कैलालि

चर्चामा

सम्बन्धित समाचार