आफ्नै मात्रृत्व भूमिलाई डसेर के पायौँ (गजल)
आजिवन परदेश भित्र बसेर के पायौँ, आर्काका जुठा भाँडा धसेर के पायौँ। खान मात्रै त पुग्थ्यो खोरिया फाँडे नी, अन्जान मुलुकमा सदै पसेर के पायौँ। देखायो सामन्त सोशक यो बाटो लाई, उसैको त्यो जालभित्र फसेर के पायौँ। पसिनाले सिँचेर अर्काकै देशलाई सदै, यो लाहुरे को जिलाफ घसेर के पायौँ। ईमानदार र बफादार भएर बिदेशी को, […]