मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • म शब्द लेख्ने मान्छे हु कुनै सरकार हैन

म शब्द लेख्ने मान्छे हु कुनै सरकार हैन

  • बिहिबार, बैशाख ४, २०७७
म शब्द लेख्ने मान्छे हु कुनै सरकार हैन

कबिता
अाज विश्व नै त्रसित छ याे काेराेनाले गर्दा
लाख भन्दा बढिले ज्यान गुमाई सकेका छन
के गर्नु याे घडिमा मन कति जलेकाे छ जल्न त
म एक शब्द लेख्ने ब्यक्ति हु कुनै सरकार हैन ॥

हिजाे धन सम्पतिले मान्छे किन्ने बेच्ने हरुले
अाज सकेनन् याे काेराेनाबाट मान्छे बचाउन
गरिब राेडमा हिडिरहेकाे छ पेट भर्न लठि सहेर
धनिकाे मन हुदैन भन्थे अाज था भाे ती गरिब देखेर
माया लाग्छ लाग्न त के गर्नु देखे पनि सहनु पर्याे
म एक शब्द लेख्ने मान्छे हु कुनै सरकार हैन ॥

विश्व सङकटमा छ अहिले याे समयमा जताततै
मेराे देशमा राहतकाे नाममा भ्रष्टाचार बढेको छ
सुन्यहरु न सुने झै गर्छन देख्ने न देखेझै गर्छन
एक बाेलेर त के हुन्छ र यहाँ कस्ले सुन्छ सुनाउनु
म एक शब्द लेख्ने मान्छे हु कुनै सरकार हैन॥

सरसफाइमा ध्यान दिउ अाफ्नाे सुरक्षा अाफै गराै
हामी विरामि हुदा न छुन्छन कसैले न स्याहार गर्छन्
भिडभाड न गराै लगडाउनकाे पालना गराै नियम मानाै
प्रदा अाफ्नै भन्यहरु पनि काेहि अाफ्नाे हुदैनन् यहाँ
जाने बुझेकाे सुझाब बाहेक अरु के सकिन्छ र दिन लाई
म एक शब्द लेख्ने मान्छे हु कुनै सरकार हैन ॥

 

चर्चामा

सम्बन्धित समाचार