बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • संसारले कोविडको औषधि खोज्दै

संसारले कोविडको औषधि खोज्दै

  • शुक्रबार, बैशाख १२, २०७७
संसारले कोविडको औषधि खोज्दै

सबै देशका दुश्मन लाई नफालेर भैन,
देशभित्र युवाशक्ति लाई नपालेर भैन।

भरियो हाम्रो देशमा बिदेशका दलाल,
चारै तिर बौडर बलिएरी नटालेर भैन।

धेरै मैलो भय यो देशको सदन पनि त,
यो गन्दगि लाई समेत नपखालेर भैन।

जता ततै महामारी देश मा भ्रष्टचार छ,
यो ब्यबस्था सदैका लाई नढालेर भैन।

चोर लाई चाबी दिएर शुरक्षित हुँदैन है,
यि अप्राधिहरुको हिम्मत नगालेर भैन।

संसारले कोविडको औषधि खोज्दै छ,
तर नेताले दाम खोल्टिमा नहालेर भैन।

अब त अति भयो जनताले कति सहने,
देशमा शंयुक्त शंघर्ष लाई नथालेर भैन।
सुरेशकुमार पान्डे-२४-४-२०२०,

चर्चामा

सम्बन्धित समाचार