बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • काेराेनाकाे बेला सान्त्वना नै सकिएन चुनाबमा नाेट दिनेछाै

काेराेनाकाे बेला सान्त्वना नै सकिएन चुनाबमा नाेट दिनेछाै

  • आइतवार, बैशाख १४, २०७७
काेराेनाकाे बेला सान्त्वना नै सकिएन चुनाबमा नाेट दिनेछाै

काेराेनाकाे बेला सान्त्वना नै सकिएन चुनाबमा नाेट दिनेछाै
तपाईं भन्नुहाेला नेता ज्यु हामी जन्ता सहजै भाेट दिने छाै॥

अहिले सिमानामा हेर्नू हाेस ,श्रमिक मजदुर घरमा हेर्नुहाेस
राम्राे न राम्रो तेसकाे बदला चुनामा नै परिणाम चाेट दिने छाै॥

जब नागरिक अाफ्नै भुमि अाउन पायनन सिमा पारि रुदैछन
चुनाबमा अाउदा पत्यनउदैनाै अब न भन्नू गाउमा राेड दिने छाै॥

दुख मा न देशले साथ दियाे न त प्रदेशले अाज सिमानामा
पछि न भन्नू सम्झौता गरि दुई राष्टकाे मित्रता जाेड दिने छाै ॥

चर्चामा

सम्बन्धित समाचार