बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कलक सानुका मुक्तक मुना घरमा के गरेर बस्छन….

कलक सानुका मुक्तक मुना घरमा के गरेर बस्छन….

  • शुक्रबार, बैशाख १२, २०७७
कलक सानुका मुक्तक मुना घरमा के गरेर बस्छन….

१-
मदन प्रदेश मुना घर के गरेर बस्छन हाेला,
चिन्ता धेरै मान्छन कि डरेर बस्छन हाेला।
जताततै काेराेनाले विश्व हल्लाउदा प्रिय,
सम्झिएर अाखा अासु झारेर बस्छन हाेला ।
२-
भिड पाखा बनमा वारि-पारी गर्याै की।
घाँस दाउराका ठुला-ठुला भारी गर्याै की।
काेराेनाकाे कारणले बन्द हुदा गाउघर,
कमाएकाे पैशामा कतै भष्टाचारी गयाै की।

~कलक राेकाया सानु
गाैमुल गाउपालिका
वडा नं. ६ सालीकाेट बाजुरा

चर्चामा

सम्बन्धित समाचार