गजल(मेराे बाजुरामा)
दिनरात खटेर एकछाक टर्दै टर्दैन मेराे बाजुरामा 1 अज्ञानता,गरिबी,बेराेजगारी हट्दैन मेराे बाजुरामा2 बिधुत,बाटाे,स्वास्थ्य,सञ्चार,यातायातकाे हालत हेर किन? सरकारकाे ध्यान जादैजादैन मेराे बाजुरामा।।3 हामी गुणस्तरिय अप्रेशन चाहान्छाै,तर खै त बिरामी मर्छ तर सिटामाेल पाइदैन मेराे बाजुरामा 4 दिनरात खटेर…….. खुब अादर्शकाे भाषण ठाेक्दै हिड्छन चुनावमा जितिसके नेताकाे पाईला फर्किदैन मेराे बाजुरामा 5 बिरामी मर्छ तर …….. खप्तड,बढीमालिका,बुढिनन्दा […]