बनमा बाघ छकि छैन मनको बाघले खायो!
सुरेशकुमार पान्डे। कथा! काउलेपानी गाउँ चारैतिर बाट जङ्गलले घेरेको रमणिय छ।त्यो बेला त्यँहा जम्मा जम्मि नौवटा घरहरु जस्मा बाहुँन,क्षेत्रि र मगरकाथिए।यँहा देखि करीब आधा घन्टा जति जान लाग्ने बोचपोखरामा एउटा प्राईमरी स्कुल थियो।(जो अहिले हाई स्कुलछ)साहिद यो स्कूल त्यो बेला माझ परेर राखेको हुँन सक्छ।किन कि काउले पानी तिर राङ्गजाँग,रापधारा, प्यारधारा,छाप कल्लेरी,उता स्यूजा,खाडा हार्जा,उजा,जरुवा गोठिबन, […]