शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • एउटा तिजको गित!

एउटा तिजको गित!

  • बिहिबार, भदौ ४, २०७७
एउटा तिजको गित!

हिँजो आज संसारमै कोरोनाको कहर।
यो बेलामा कस्लाई लाग्छ तिजको रहर।।-२

फर्कि आउ युवा शक्ति यो देशका सिपाही।
आफ्नै देशलाई बनाउँनुछ आत्म निरभर।।-२

मेला पर्व दिदि बैनी खुसि मा मनाउँला।
यति बेला आतङ्कित छन गाउँ सहर।।-२

सरकारले जानेन कि जनताले मानेन।
फैलीने भो देशै भरी भाईरस जहर।।-२

समता मुलक समाजवादी सरकारले भन्छ।
एम सिसिलाई पास गर्ने केको कहर।।-२

देशमा छैन आयाश्रोत आठौटा सरकार।
संघियात पाल्नलाई पर निर्भर।-२
देबी पान्डे।

चर्चामा

सम्बन्धित समाचार