गजल!
आफ्नो सपुत्र समेत गद्धार हुन थाल्यो, र त राष्ट्रियतामा पनि दरार हुन थाल्यो। अप्राधी,भ्रष्टचारीहरू सम्मानित हुन्छन, निर्दोश लाई थुन्ने कारागार हुन थाल्यो। गरिबहरूको एकता किन बलियो हुदैन, यिनैलाई नि कुर्चिको हतार हुन थाल्यो। दुश्मन त आफैमा शक्तिशाली हुँदैहोइन, हाम्रैफुट उस्लेजित्ने आधार हुन थाल्यो। भन्छौ यही देशभित्र भ्रष्टचार किन हुन्छ, याहां त रिस्बत पनि उपहार हुन […]