बिश्वासले दिएको साथ, निस्वार्थी सँग भएको संगत
प्रकाश सिंह सामाजिक अभियानले धेरै कुरा सिकायो, दुख देखायो र केहीलाई नयाँ जिवन पाएको बर्ष बन्न गयो । निस्वार्थ भावना भएका सँग साथ संगत बन्यो, जस्ले हाम्रा सामाजिक अभियानमा सहयोग गरे । कुनै दीन मोटर बाइकमा तेल हाल्ने पैशा हुदैन् थियो, खाजा खाने पैशा हुदैन्, थियो । सहयोगि मनलाई ऋण माग्थ्यौ, हामीलाइ उहाँले सहजै दिनु […]