“पार्टी लाइन क्लियर छ।”
बिन बहादुर रेग्मी सुरत ( भारत) — भनेर मात्रै क्रान्तिकारी भइँदैन, निति सिद्धान्तलाई व्यवहारको कसीमा दाँजेर मात्र प्रमाणित गर्न सकिन्छ। यसो त कम्युनिस्ट नैतिकता र आचरण कायम राख्न यो पुजीवादी व्यवस्था र समाजमा सजिलो छैन । तैपनि आमूल परिवर्तन र जनवादी क्रान्तिको लागि कम्युनिस्ट आन्दोलन म होमिएका लाल यौद्धाहरु सर्वप्रथम आफूले आफैलाई बदल्नु पर्छ, निजी […]