बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • देशमा गम्भीर षड्यन्त्र !!

देशमा गम्भीर षड्यन्त्र !!

  • बुधबार, भदौ २३, २०७८
देशमा गम्भीर षड्यन्त्र !!

प्रतिक्रियावादिहरु देख खान तप्पर छन ।
देशभक्तहरु देश बचाउने मैदानमा छन ।

प्रतिक्रियावादिहरु देशलाई झनै अप्ठ्यारोमा लान चाहान्छन ।
देशभक्तहरु देशलाई आफ्नो जिवन ठान्दछन ।

प्रतिक्रियावादिहरु देशलाई साम्राज्यवादसँग सम्झाैता गरि विघटन गर्न चाहान्छन ।

देशभक्तहरु आफुलाई बलिदान दिएर देश बचाउन चाहान्छन ।

प्रतिक्रिवादिहरु देशमा गम्भीर षड्यन्त्र गरि रहन्छन।
देशभक्त श्रमजीवी वर्गहरुले आन्दोलनकाे आँधीबेहरिले देश बचाउँदछन ।

चर्चामा

सम्बन्धित समाचार