शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • आन्तरिक हस्तक्षेप !!

आन्तरिक हस्तक्षेप !!

  • शनिबार, भदौ २६, २०७८
आन्तरिक हस्तक्षेप !!

जनक बिसि

एमसिसि टाेलि उपाध्यक्ष देश मै आएर एमसिसि पारित गर्न दबाव गर्नु रास्ट्रियता अखन्डता माथि ठाडो हस्तक्षेप हाे ।

एमसिसि माथि साम्राज्यवाददिहरुका हाम्रा चाटुककारहरु पारित गराउँ छाै भनेर कुर्लनु दाश मनाेवृद्धि हाे ।

एमसिसि देशमा पारित गरि परिचालनमा दिनु देशमा सरकार नतमस्तक बनेर जात्रा हेर्नु देश अफगानिस्तान तर्फ धकेल्नु हाे ।

एमसिसि बाेल्दा र सुन्दामा जति राम्रो विस्लेषण छ साम्राज्यवादिहरु नेपाली खनिज धन सम्पतिमाथि गिद्दे नजर छ ।

एमसिसि ल्याउनमा समकक्षि सरकार जति तल्लीन छ यसले रास्ट्रघाति कदम बढाएकाे बढाई छ ।

एमसिसि बहानामा जतिसुकै जालझेल गरिएकाे छ नेपाली सार्वभाैम अखन्डतामाथि साम्राज्यवादकाे हस्तक्षेप झनै बढेकाे छ ।

एमसिसि खारेजी दिशामा सबै देशभक्त नागरिक समाज राजनीति दल एक हुन जरुरी छ तब साम्राज्यवाद र उसका एजेन्टहरुलाई धुलाेे चटाईन्छ ।

चर्चामा

सम्बन्धित समाचार