शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • अभिनन्दन कमरेड गाेन्जालाे!!

अभिनन्दन कमरेड गाेन्जालाे!!

  • सोमवार, भदौ २८, २०७८
अभिनन्दन कमरेड गाेन्जालाे!!

जनक बि सि

तिमी पेरुभियालि जनताको श्रद्धय मात्र बनेनाै गाेन्जालाे संसार कै श्रमजीवी वर्गका महान नेता बन्याै अभिनन्दन छ हाम्रो तिमिलाई ।

तिम्रो मृत्युकाे खबरले हामी मर्माहत मात्र बनेनाै धेरै दु:खि छाै साम्राज्यवादिहरुलाई चुनाैति दिई रहदा श्रमजीवी वर्ग हितमा एउटा जित जितेका छाै ।

तिम्रो मृत्यु याे मृत्यु हाेईन धर्तीमा तिमी अजरअमर रहने छाै तिम्रो क्रान्तिका अदम्य विस्वास शाहष संसारका श्रमजीवीलाई छाेडि दिएका छाै ।

तिमी दर्शनशात्रका एक प्राेफेसर पनि हाै तात्कालिन पेरुकाे फुँजिमाेरि सरकारलाई झापट लगाएर साम्राज्यवादलाई चुनाैति छाै।

व,,, याङकि गाे हाेम डर्टि याङकि गाे हाेम हाम्रो राताे झन्डा पेरुमा फरफराउदै छ
साम्राज्यवादलाई याे हुङकारले पेरुकाे क्रान्तिलाई साथ दिएका हाै ।

पेरु कम्मुनिस्ट पार्टी (साईनिङपाथ) फेरि गाेन्जालाे तिम्रो हुङकार बाेकेर मैदानमा आउने छ पेरुभियालि जनतालाई संसारले साथ दिने छ साम्राज्यवादलाई धुलाे चटाउने छ ।

कमरेड गाेन्जालाे तिमिलाई फेरि हार्दिक श्रद्धाञ्जली संसारमा तिमी अमर रहि रहने छाै अभिनन्दन गाेन्जालाे फेरि तिमिलाई ।

चर्चामा

सम्बन्धित समाचार