बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका ७ मा एक दिने स्वास्थ्य शिबिर सम्पन्न

बडिमालिका ७ मा एक दिने स्वास्थ्य शिबिर सम्पन्न

  • शुक्रबार, माघ ६, २०७९
बडिमालिका ७ मा एक दिने स्वास्थ्य शिबिर सम्पन्न

बाजुरा — बडिमालिका नगरपालिका वडा न ७ मा एक दिने आखा आँखा कान र अपाङ्गता भएकाहरुका लागि एक दिने स्वास्थ्य शिबिर सम्पन्न भएको छ । वडा कार्यालय बडिमालिका नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सो शिबिर सम्पन्न भएको छ । गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक सहयोगमा सो शिबिर सम्पन्न भएको बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष तथा नगर प्रबक्ता धर्मराज पाध्यायले बताएका छन ।
सो शिबिरमा करिव १ सय जनाले सेवा लिएको वडा अध्यक्ष पाध्याययले बताएका छन । वडामै बिषशेज्ञ सहित सेवा दिएकोले धेरैले लाभ लिएको वडा अध्यक्ष पाध्यायले बताएका छन । सो शिबिरमा धेरै अशक्त तथा बिपन्नहरुलाई त्याहा बाट बिरामी छनौट गरी बिषशेज्ञ सहित निशुल्क उपचारका लागि बाहिर लिन सकिने स्वास्थ्य कर्मीहरुले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार