NHEDF र नमिता शाहले बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि ५० हजार सहयोग
बाजुरा–Nepal Healthcare Equipemnt Development Foundation ले २५ हजार र काठमाडौ निवासी नमिता शाहले २५ हजार गरि ५० हजार सहयोग गरेका छन् । बाजुरा जस्तो बिकट जिल्लामा अक्सिजन अभाबमा बिरामी तड्पिरहेको खबर पाएपछि आफुहरुले सहयोग गरेको NHEDF संस्थाका अध्यक्ष सम्राट सिं बस्नेतले वताएका छन् । बस्नेतले भने हाम्रो सानो सहयोगले कसैको ज्यान बाच्न सक्छ, संकटको बेला […]