शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • १५ सय ७४ मतगणना हुदा पाण्डेको १ सय ५ मतकाे अग्रता

१५ सय ७४ मतगणना हुदा पाण्डेको १ सय ५ मतकाे अग्रता

  • बिहिबार, मंसिर १५, २०७९
१५ सय ७४ मतगणना हुदा पाण्डेको १ सय ५ मतकाे अग्रता

बाजुरा–बाजुरा प्रतिनिधि सभाको १५ सय ७४ मतगणना हुदा काँग्रेसका बद्रिप्रसाद पाण्डेको अग्रता रहेको छ । नेपाली काँग्रेसका बद्रि प्रसाद पाण्डेको ८ सय १६ मत पाएका छन् । भने एमाले उम्मेदवार कर्ण बहादुर थापाले ७ सय ११ मत पाएका छन् ।
हलोको ५, स्वतन्त्र २ र बदर मत चालिस रहेका छन् । मतगणना बिहिवार साँझ ६ बजे बाट शुरु भएको थियो।

चर्चामा

सम्बन्धित समाचार