शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा मतगणना गर्ने निर्वाचन आयाेगकाे निर्णय

बाजुरामा मतगणना गर्ने निर्वाचन आयाेगकाे निर्णय

  • बुधबार, मंसिर १४, २०७९
बाजुरामा मतगणना गर्ने  निर्वाचन आयाेगकाे निर्णय

बाजुरा– निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा मतगणना गर्ने निर्णय गरेकाे छ । मंसिर ४ गते भएको निर्वाचनको मतगणना थाल्न आयोगले निर्देशनसमेत दिएको छ । आयोगको आज बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय गरेको हो ।

नेकपा एमालेले स्याङ्जा २ र बाजुरामा धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेपछि मतगणना हुन सकेको छैन ।

चर्चामा

सम्बन्धित समाचार