शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • २५ सय ३७ मतगणना हुदा पाण्डेको १८ मतकाे अग्रता

२५ सय ३७ मतगणना हुदा पाण्डेको १८ मतकाे अग्रता

  • बिहिबार, मंसिर १५, २०७९
२५ सय ३७ मतगणना हुदा पाण्डेको १८ मतकाे अग्रता

बाजुरा–बाजुरा प्रतिनिधि सभाको २५ सय ३४ मतगणना हुदा काँग्रेसका बद्रिप्रसाद पाण्डेको अग्रता रहेको छ । नेपाली काँग्रेसका बद्रि प्रसाद पाण्डेको १२ सय ५० मत पाएका छन् । भने एमाले उम्मेदवार कर्ण बहादुर थापाले १२ सय ३२ मत पाएका छन् ।
मतगणना बिहिवार साँझ ६ बजे बाट शुरु भएको थियो।

चर्चामा

सम्बन्धित समाचार