चाैथाे दिन पनि बाजुुरा बन्द, झन तनाग्रस्त बन्दै सदरमुकाम
बाजुरा — बाजुरामा चाैथाे दिन पनि ठप्प बनेकाे छ । अनेरास्ववियु बाजुराले जिल्लामा अनेरास्ववियू केन्द्रीय सदस्य चेतन अएडीको हत्याको बिषयलाई लिएर चाैथाे दिन बिहानै बजार बन्द गराएकाे छ । सदरमुकाम मार्तडि, काेल्टि, फालसैन लगायतका बजार बन्द रहेका छन् । यातायाता शैक्षिक सस्था कार्यलय पनि ठप्प पारेकाे छ । सदरमुकाम मार्तडिमा टायर बालेर बिराेध पर्दशन गरेकाे […]