शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुराका गणेश बहादुर थापा (थापाकाजी) दाेस्राे गित तिमि रानी म राजा लोकदोहोरी गित सार्बजनिक (भिडीयाे सहित)

बाजुराका गणेश बहादुर थापा (थापाकाजी) दाेस्राे गित तिमि रानी म राजा लोकदोहोरी गित सार्बजनिक (भिडीयाे सहित)

  • शनिबार, पुस ३०, २०७९
बाजुराका गणेश बहादुर थापा (थापाकाजी) दाेस्राे गित तिमि रानी म राजा लोकदोहोरी गित सार्बजनिक (भिडीयाे सहित)

बाजुरा — बाजुराका गणेश बहादुर थापाको तिमि रानी म राजा लोकदोहोरी गित सार्बजनिक भएको छ । सुक्रबार प्रथम क्षेत्री युटुवमा मार्फत सो गित सार्बजनिक भएको छ । बाजुराकाे बुढीग‌गा नगरपालिका ५ मा जन्मिएका थापा (थापाकाजी) पेशाले निजामती कर्मचारी हुन । उनि हाल किर्तिपुर नगरपालिका काठमाण्डाैमा अधिकृत छैटाैमा कार्यरत छन ।

थापाकाजीकाे याे दाेस्राे सा‌ंगातिक प्रस्तुती तिमी रानी म राजा लाेक दाेहाेरी गित बजारमा सुक्रबार आएकाे  छ । थापाकाजीले यस अघि बाज तम्रै नाम  नामकाे  देउडा गित बजारमा ल्याएका थिए ।  थापाकाजी पेशाले निजामती कर्मचारी भए पनि सांगितिक क्षेत्रमा रुचि राख्ने र संगितलाइ पनि उत्तीकै महत्व दिने श्रष्टाका रुपमा बाजुरामा पनि चिरपरीचित रहका छन ।
गणेश बहादुर थापा (थापाकाजी) र सुनीता बुढाक्षेत्रीको स्वर रहेको तिमि रानी म राजा गितको इस्वर खड्का (बिशाल), को लय तथा शब्द रचना रहेको छ ।  गितकाे एरेन्ज महेश बिक्रम पाण्डेले गरेका थिए ।
सो गितको अभिनय इन्जिनिएर कमल ताम्राकार, प्रथम क्षेत्री,करिष्मा ढकाल आयुस्मा कार्की,  गणेश बहादुर थापा र लक्ष्मी श्रेष्ट लगायतका माेडेलहरुले अभिनय गरेका छन भने गितको सम्पादन मिन रावलले गरेका छन । गितको रेकडिङ मालाश्री स्टुडियोमा  भएकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार