शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • समाज
  • प्राबि तह बाजुराकाे लिखित नतिजा सार्वजनिक, आवश्यक भन्दा कम लिखितमा पास

प्राबि तह बाजुराकाे लिखित नतिजा सार्वजनिक, आवश्यक भन्दा कम लिखितमा पास

  • बिहिबार, पुस २८, २०७९
प्राबि तह बाजुराकाे लिखित नतिजा सार्वजनिक, आवश्यक भन्दा कम लिखितमा पास

बाजुरा–शिक्षक सेवा आयाेगले बाजुराकाे प्राबि तहकाे लिखित नतिजा सार्वजनिक गरेकाे छ । लिखित परिक्षामा बाजुरामा आवश्यक भन्दा कम लिखितमा पास भएका छन् । आयाेगले मागेकाे ७३ काेटा मध्ये ६५ जना लिखितमा नाम निस्केकाे छ । लिखितमा ८२ जना सहभागि भएका थिए ।

No description available.

No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार