बाजुरामा कक्षा १ देखी ३ सम्मका बिद्यार्थीको निशुल्क आँखा र कानको चेकजाँच
बाजुरा — बाजुरा जिल्लाका ३ स्थानिय तहका ७७ बिद्यालयका कक्षा १ देखी ३ सम्मका बिद्यार्थीहरुको निशुल्क आँखा र कान चेकजाँच गरिएको छ । यूनिसेफ नेपाल, बिश्व शिक्षा, नेपाल नेत्रजोती संघ र सेतोगुराँस बालबिकास सेवा बाजुराको समन्वयमा निशुल्क आँखा र कान परिक्षण गरिएको हो । जिल्लाका बडिमालिका नगरपालिकाका २५ वटा बिद्यालय हिमाली गाउँपालिकाका २२ बिद्यालय र […]