बाजुराकाे मुक्तीकाेटमा पहिलोपटक कुपोषणको स्मार्ट सर्बेक्षण शुरु
बाजुरा — स्वामीकार्तिकखापर गाउँपालिका, वडा नं १ मुक्तीकोट मा कुपोषणको बिकराल रुपको बिभिन्न संन्चारमाध्याममा समाचार प्रकाशन पछि बाजुरामा कुपोषणको स्मार्ट सर्बेक्षण शुरु भएको छ। समाचारमा कुपोषणले २०७८ साउन देखि ५ वर्ष मुनिका ६ जना बालबालिकाको मृत्यु कुरा उल्लेख गरीएको थियो । समाचार प्रकाशन पछि प्रदेश तथा स्थानिय तहको नेतृत्व तथा यूनिसेफ, सुआहारा लगायतका सरोकारवाला निकायहरुको […]