मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • क्रिकेट
  • नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

  • बिहिबार, माघ २५, २०८०
नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

काठमाडौं— पहिलो एक दिवसीय क्रिकेटमा नेपालले जितका लागि क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ‌ओभरमा अल आउट हुँदै २२४ रन बनाएको हो ।

चर्चामा

सम्बन्धित समाचार