जहाँ लाग्यो त्यहीँ सफल
मुकेश कुँवर/अछाम — कोरोना संक्रमणका पहिलो चरणका बेला सुदूरपश्चिमको अवस्था अस्तब्यस्त थियो । एकातिर रोगको महामारी अर्कोतिर बन्दाबन्दीले सबैको जनजीवन तहसनहस हुन थालेको थियो । विरामीहरुले नियमित सेवन गर्नुपर्ने औषधी पाउन सकिरहेका थिएनन्, अशक्त र अपाङ्गता भएकाहरुका सहारा सामग्रीहरु सकिएर सन्नाटामा थिए, विपन्न र मजदुरी गरेर गुजारा चलाउनु पर्ने परिवारहरुको चुल्ह्रो बल्न बन्द हुने अवस्था […]