बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • सेती प्रादेशिक अस्पतालले विभिन्न पदका लागी ३५ जना चिकित्सकको माग

सेती प्रादेशिक अस्पतालले विभिन्न पदका लागी ३५ जना चिकित्सकको माग

  • शनिबार, असार ११, २०७९
सेती प्रादेशिक अस्पतालले विभिन्न पदका लागी ३५ जना चिकित्सकको माग

बाजुरा — धनगढीस्थित सेती प्रादेशिक अस्पतालले विशेषज्ञ चिकित्सकदेखि मेडिकल अधिकृतसम्मको लागी सूचना प्रकाशित गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै अस्पतालले विभिन्न पदका लागी ३५ जना चिकित्सक माग गरेको हो। उक्त जनशक्तिलाई करार सेवामा माग गरेको हो।
अस्पतालले इच्छुक उम्मेदवारबाट १५ दिनभित्र आवेदन आव्हान गरी सक्नु प्रर्ने छ ।

चर्चामा

सम्बन्धित समाचार