स्वामीकार्तिकले सुरुगर्यो जिल्ला बाहिर रहेकालाई राहत वितरण ।
जीवन कैला — बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले जिल्ला वाहिर अलपत्र अवस्थामा रहेका स्थानियलाई आज देखि राहात वितरण गर्न सुरु गरेको छ । स्वामीकार्तिक खापर गाउँपालिकाले जिल्ला वाहिर अलपत्र अवस्थामा परेका मजदुर, श्रमिक, विरामी र विद्यार्थि लगायतका स्थानियको लगत संकलन गरी आर्थिक रकम सहयोग गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष चीरन्जीवि शाहीले बताए । लकडाउनका कारण समस्या […]