बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • थप २१ जनाले जिते कोरोना, निको हुनेको संख्या १७६ पुग्यो

थप २१ जनाले जिते कोरोना, निको हुनेको संख्या १७६ पुग्यो

  • बुधबार, जेष्ठ १४, २०७७
थप २१ जनाले जिते कोरोना, निको हुनेको संख्या १७६ पुग्यो

काठमाडौं — कोरोना निको हुनेको संख्या १७६ पुगेको छ। मंगलबार थप २१ जना निको भएसँगै नेपालमा कोरोना जित्नेको संख्या १७६ पुगेको हो । नारायणी अस्पताल कोराेना विषेश अस्थायी अस्पताल गण्डकको आइसोलेशनमा उपचाररत २१ जनाले कोरोना जितेका हुन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले ४ महिलासहित २१ जनाले कोरोना जितेको बताए । उनीहरु सबै वीरगन्ज महानगरपालिकाको रहेको र मंगलबार राति डिस्चार्ज गरिएको उनको भनाइ छ । हालसम्म नेपालमा ७७२ जनामा कोरोना पुष्टि भएकोमा यो संख्यामा निको भएका हुन् ।

चर्चामा

सम्बन्धित समाचार