किन लिए एमसीसी प्रकरणमा रावलले अडान ?
एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) र इन्डो–प्यासिफिक स्ट्राटेजी बारेको प्रसंगमा कान्तिपुर दैनिकसंगको गत कार्तिक २ गतेको विशेष अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘तत्कालीन सभामुखजी कृष्णबहादुर महराले अलि बेठिक काम गर्नुभयो । सरकारले टेबुल गरिसकेपछि अन्यत्रका दृष्टिकोणहरूका आधारमा, छलफलका आधारमा त्यसलाई अनुमोदनका लागि प्रस्तुत नगर्नु कर्तव्यभन्दा परको, सभामुखको पदको हैसियतको अनुशासन पालना नगरेको हो । कसैले उहाँई […]