कारगारका कैदिसंग भेटियो चरेस र मोबाइल
बाजुरा — बाजुरा जिल्लाको कारागार भित्रको अनुगमनमा ९ ओटा मोबाइलका साथै चरेश समेत भेटीएको छ । जिल्ला स्थित सरकारी टोली गरेको छड्के अनुगमनमा ९ थान मोबाइल र एक टुक्रा चरेश समेत भेटाएको बताइएको छ । सहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारी, समरजित गुल्मका गुल्मपती रबिन श्रेष्ठ, ससस्त्र प्रहरी वल बाजुराका प्रहरी नायव उपरिक्षक श्याम रावल, […]