धेरै राम्रो काम अनि कार्य योजना मुख्य कुरा हाम्रो गाउँ बत्तिमुनिको अँध्यारो छ संचार सेवामा सन्चार ले मान्छेलाइ धेरै अगाडि पुर्याउछ यो कुरा मैले बार बार उठाउदै आको छु तर कहिले पनि सुनुवाइ भयन यो कुराको सुनुवाइ होस uncle सर्बपर्थम। एक पटक माटो परिक्षण गरि सोही अनुसार को फल्फुल बीउ बिजन बितरण गर्दा अझ उत्तम होला, एक घर एक करेसा वारि , एक घर एक टनेल, प्रतेक एक घर भकारो सुधार कार्यक्रम , र स्वास्थ्य को कार्यक्रम मा क्रमागत १. बिध्यालय स्वास्थ्य कार्यक्रम २. बिद्यालय किशोर किशोरी कार्यक्रम ३. पोषण कार्यक्रम जस्मा healthy baby competition. ४. जाउलो प्रदशन ५. स्तन पान गराउने आसन सम्पर्क को बारेमा अभिमुखी करण ६. पुर्ण खोप सुनिश्चितता कर्यक्रम जस्मा नियमित खोपको बारेमा समिक्षा तथा समुदायमा छुटेका बच्चाको खोजी ७. गर्भवती लाई calcium free distribution ८. गर्व जाचको लागि प्रतेक 3-3 महिना मा स्वास्थ्य चौकिमै video x-ray गराउने सुबिधा ९. गर्बवती जाच र स्वास्थ्य चौकिमा सुत्केरी गराय बापत केही intensive अथवा सेवा सुबिधा । १०. स्वास्थ्य चौकिमा pharmacy बिस्तार ११. स्वास्थ्य चौकिमा lab को बिस्तार १३. स्वास्थ्य चौकिमा emergency सेवाको बिस्तार १४. फोहोर को उचित बेबस्थापन को लागि खाल्डो र incinerator १५. स्वास्थ्य चौकिमा बिरामी जाच गर्ने कोठामा पानीको बेबस्था १५. स्वास्थ्य चौकिमा सुरक्षित पिउने पानी र फिल्टर को बेबस्था १६. emergency referral fund को बेबस्था होस १७. महामारी बेबस्थापन कोष खडा गरियोस १८. स्वास्थ्य संस्थामा ambulance को बेबस्था गरियोस १९. पानी जय सर्ने र न सर्ने रोगको बारेमा म.स्वा.से लगायत बाल क्लब , महिला स्वास्थ्य आमा समुहमा समिक्षा कार्यक्रम गरियोस २०. लैङ्गक हिंशा सम्बन्धी जनचेतना मुलक/स्वास्थ्य सिक्षा कार्यक्रम गरियोस २१. बाल बिबाह सम्बन्धी अभिमुखिकरण कार्यक्रम स्वास्थ्य सिक्षा कर्याक्रम गरियोस २२. रजस्वला सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरियोस र स्वास्थ्य शिक्षा दियोस लगायत अन्य कुरा हरुलाइ समेटेको भय अझै राम्रो हुने थ्यो । Dharma Raj Padhaya आगामी दिन मा या सकिन्छ भने यी आबसेक कुराको पहल होस स्वास्थ्य क्षेत्रमा कुल बजेटको कम्तिमा पनि 10% बजेट सहि सदुपयोग हुने ठाउमा बिनियोजित होस अन्त्यमा सबैठाउ सबैक्षेत्र लाई समान रुपले समेटियोस शुभकामना!!
धर्म खत्री