• होमपेज
  • बुढीगंगा
  • नेपाल महिला सघं बाजुराकी अध्यक्ष सिंहलाई मातृ शोक

नेपाल महिला सघं बाजुराकी अध्यक्ष सिंहलाई मातृ शोक

  • शनिबार, भदौ २१, २०७६
नेपाल महिला सघं बाजुराकी अध्यक्ष सिंहलाई मातृ शोक

बडिमालिका समाचार
बाजुरा २१ भदौ । नेपाल महिला सघ बाजुराकी अध्यक्ष अमृता सिहलाई मातृ शोक परेको छ । नेपाल महिला सघ बाजुराकी अध्यक्ष सिंहकी आमाको बुढिगंगा नगरपालिका ९ निबासी ८५ बर्षिया डिल्लिसरा देबी सिंहको हिजो राति मृत्यु भएको छ ।
लामो समयसम्म दम रोगले ग्रस्त सिंह उपचार पछि  घर ल्याएकी थिईन । मृत्यु पछि नेपाली काँग्रेश पार्टी, आफन्त, परिवार, ईष्ट्र मित्र, सबैले गहिरो दुख ब्यक्त गररेको छ ।
मृत्त डिल्लिसरा देबी सिंहलाई हिन्दु परम्परा अनुसार आज सनीबार ईकडी गाडमा दाहासस्कार गरीने परिवारले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार