बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • एसईईमा डेढ लाख विद्यार्थी ‘नन् ग्रेडेड’

एसईईमा डेढ लाख विद्यार्थी ‘नन् ग्रेडेड’

  • मङ्लबार, बैशाख २९, २०८३
सेयर गर्नुहोस् :
एसईईमा डेढ लाख विद्यार्थी ‘नन् ग्रेडेड’

माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी मध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी नन ग्रेडेड भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सोमबार २०८१ को एसईईको नतिजा सार्वजनिक गरेको हो ।

नन् ग्रेडेड विद्यार्थी संख्या अघिल्लो वर्षको तुलनामा २१ हजारले घटेको हो । त्यतिबेलजा १ लाख ६७ हजार भन्दा बढी नन् ग्रेडेड् थिए । २०८१ मा ४ लाख ३० हजार ६६७ विद्यार्थी सहभागी थिए ।

चर्चामा

सम्बन्धित समाचार