शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • त्रिवेणी
  • बाजुराका एक युवककाे कैलालीमा सर्पको टोकाइबाट मृत्यु

बाजुराका एक युवककाे कैलालीमा सर्पको टोकाइबाट मृत्यु

  • बुधबार, अशोज ८, २०८२
बाजुराका एक युवककाे कैलालीमा सर्पको टोकाइबाट  मृत्यु

बाजुरा— त्रिवेणी नगरपालिका–२ चौसालका एक युवकको सर्पको टोकाइबाट मृत्यु भएको छ । स्थानीय ४० वर्षीय सर्जन बुढालाई सर्पले टोकेपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको त्रिवेणी नगरपालिकाकी उप प्रमुख कमलाकुमारी जैशीले जानकारी दिए।

उनका अनुसार दृष्टिविहीन बुढालाई मंगलबार राति गौरीगंगा नगरपालिकाको राजीपुरमा सर्पले टोकेको थियो ।

चर्चामा

सम्बन्धित समाचार