बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अर्थ/वाणिज्य
  • घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

  • बुधबार, कार्तिक २२, २०८०
सेयर गर्नुहोस् :
घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

 आज सुनचाँदीको भाउ घटेको छ । मंगलबारको तुलनामा बुधबार छापावाला सुन तोलामा ३०० रुपैयाँले घटेको हाे ।

बुधबार छापावाल सुन तोलाको १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजाबी सुन तोलाको १ लाख १४ हजार १५० रुपैयाँमा किनबेच भइरहेको छ ।

बुधबार चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ ।

चर्चामा

सम्बन्धित समाचार