बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • खप्तड छेडेदह
  • बाजुरा खप्तड छेडेदह घरभएकि एउटा महिला बेपत्ता

बाजुरा खप्तड छेडेदह घरभएकि एउटा महिला बेपत्ता

  • शनिबार, जेष्ठ १५, २०७८
सेयर गर्नुहोस् :
बाजुरा खप्तड छेडेदह घरभएकि एउटा महिला बेपत्ता

बाजुरा —बाजुरा खप्तड छेडेदह ७ घरभएकी सरिता रावत डडेलधुरा अस्पताल बाटसात बजे बिहान
बेपत्ता भएकी छन ।
बेपत्ता भएकि सरीता रावतलाई भेटाउनु हुने ब्यक्तिले सो नम्बरमा
९८६८५९४२०९ वा नजिकको प्रहरी कार्यलयमा जानकारी गरिदिनु होला ।

May be an image of 1 person

चर्चामा

सम्बन्धित समाचार