• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, पुस ५, २०८२
बडिमालिका खबर
शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

गजल!
कला /साहित्य
गजल!
  • ४ years अगाडि

सरकार सँग कत्ती छैन सिटामोल जनतालाई, झाडा पखालामा पिउँनलाई झोल जनतालाई, पानी जहाज कहिले रेल,बन्छ भ्युटावर देशमा, बांस गाड्छन छैन बिधुत को पोल जनतालाई। समयमा बिउछैन सिचाई छैन किसान दुखिछौं, ब्लेकमै किन्नुपर्छ बिउ सप्रेको घोल जनतालाई। सहरमा हुँदैनन् सफाईकर्मि कुनै स्वास्थयकर्मी, सरकारले सफाई गरौंछ बनाई टोल जनतालाई, सफाछैन पानी पुगेको छैन बिजली गाउँ घरमा, सरकार […]

जिपले मोटरसाईकललाई ठक्कर दिदा पुर्ण रुपमा क्षेति
बुढिनन्दा
जिपले मोटरसाईकललाई ठक्कर दिदा पुर्ण रुपमा क्षेति
  • ४ years अगाडि

बाजुरा — बुढीनन्दा नगरपालिका वडा नं. २ कोल्टी वजारमा जिपले मोटरसाईकललाई ठक्कर दिएको छ । कोल्टी विच वजार अतिथि रेष्टुरेण्ट एण्ड गेष्ट हाउस अगाडी पार्किग गरेर राखेको भे १० प १०९२ नम्वरको मोटरसाईकललाई से १ ज ११३२ नम्बरको जिपले ठक्कर दिदा मोटरईसाईकलमा पुर्ण रुपले क्षति पुगेको हाे । बुढीनन्दा नगरपालिका ७ पीयलसराका लाल बहादुर खड्काको […]

बाजुरामा संचालित स्वास्थ्य शिबिरमा सोचे जती बिरामी आएननः अस्पताल
बडिमालिका
बाजुरामा संचालित स्वास्थ्य शिबिरमा सोचे जती बिरामी आएननः अस्पताल
  • ४ years अगाडि

बाजुरा — जिल्ला अस्पातल बाजुरामा संचालित शिबिरमा सोचे जती उपलब्धी नभएको जिल्ला अस्पताल बाजुराका अस्पताल ब्यबस्थापन समिति बाजुराका अध्यक्ष मान बहादुर कार्कीले बताएका छन । १८ र १९ गते संचालन भएको नाक कान र घाँटी सम्बन्धीको निशुल्क स्वास्थ्य शिबिरमा जिल्लामा उपचारका लागि सोचेजती बिरामी नआएको पत्रकार सम्मेलन मार्फत अध्यक्ष कार्कीले जानकारी दिएका छन । प्रचार […]

बाजुरामा एकै दिन हराएकी ५ युवती फेला
देश
बाजुरामा एकै दिन हराएकी ५ युवती फेला
  • ४ years अगाडि

बाजुरा — बाजुरा बुढीनन्दा नगरपालिकाकी ५ जना युवती शुक्रबार घरबाट कोही कसैलाई जानकारी नगराई भागी फरार युवती फेला परेकी छन । उनिहरु हराएको २ दिनपछी प्रहरीले फेला पारेको हो । एकै ठाउँका ५ जना य्ुवती हराएको खवर प्रहरीलाई जानकारी गराए संगै प्रहरीले खोजतलास गर्दा मार्तडीबाट अछामको साफेँ बगरतर्फ जादै गरेको जीपमा फेला प्रहरीले फेला पारेको […]

एमाले अध्यक्ष ओली धनगढी आउँदै
राजनीति
एमाले अध्यक्ष ओली धनगढी आउँदै
  • ४ years अगाडि

धनगढी — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम आउने भएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका ओली (पर्सी) २१ गते धनगढी आउन लागेका हुन्। ओली धनगढीमा हुने स्थानीय तह निर्वाचन केन्द्रित प्रदेशस्तरीय चुनावी प्रचार तथा रणनीतिक भेलालाई सम्बोधन गर्नका लागि यहाँ आउन लागेको बताइएको छ। प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा उक्त कार्यक्रम रिद्दीसिद्दी […]

देश भित्र भित्रै प्रतिगमनको संगारमा पुग्दैछ!
विचार/ब्लग
देश भित्र भित्रै प्रतिगमनको संगारमा पुग्दैछ!
  • ४ years अगाडि

सुरेशकुमार पान्डे — देशमा राणा र राजाहरूले राज गर्दा देशको सम्पत्ति बिदेशीको हातमा किस्ता किस्तामा जानेर बिदेशी मुन्द्रा देशभित्रिने त्यसैले राजपरिवारले ऐयासी गर्ने प्रकृया थियो।समय समयमा राजाले छिमेकीको बिरूद्धमा जांदा वा आफ्नो विवेकले काम गर्दा छिमेकीले आर्थिक नाकाबन्दी लगाएर दवाब दिने गर्थ्यो। देशका जनताले आफ्नो रगत सँग साटेर बहुदलिए ब्यबस्था ल्याएपछि देशको भुमिगत स्वरूप बिदेशीको […]

मेरुदण्ड भाँच्चिएकि सुन्तलालाई खाद्यन्न र व्हीलचेयर सहयोग
समाज
मेरुदण्ड भाँच्चिएकि सुन्तलालाई खाद्यन्न र व्हीलचेयर सहयोग
  • ४ years अगाडि

बाजुरा–बाजुराको खप्तडछेडेदह गाउँपालिका ७ बस्ने ४८ बर्षिय सुन्तला बुढालाई व्हीलचेयर र खाद्यन्न सहयोग गरिएको छ । व्हीलचेयर मेडिकल पुनस्र्थापना संस्था काठमाडौले र खाद्यन्न जर्मन नागरिक एन्ड्रिया ड्रेवर र काठमाडौ निवासी नमिता शाहले सहयोग गरेका छन् । बडिमालिका खबरमा १२ बर्ष देखी सुन्तला ओछ्यानमा अलपत्र रहेको समचार प्रकाशित पछि उनलाई व्हीलचेयर र खाद्यन्न सहयोग भएको हो […]

स्थानीय तहमा हुनसक्छ एमाले–माओवादी गठबन्धन !
राजनीति
स्थानीय तहमा हुनसक्छ एमाले–माओवादी गठबन्धन !
  • ४ years अगाडि

काठमाडौं — ०७४ सालको स्थानीय तह निर्वाचनमा डडेलधुराको परशुराम नगरपालिकामा चार हजार ६२९ मत ल्याएर नेपाली कांग्रेसका भीमबहादुर साउद मेयरमा विजयी भए । डडेलधुरामा भित्री मधेस क्षेत्रमा पर्नेमा सो नगरपालिकामा कांग्रेसले जित दर्ता गर्दा नेकपा (माओवादी केन्द्र)का शेरबहादुर मालले चार हजार ४८ मत पाएका थिए । माओवादी उमेदवारसँग विजयी साउदको मतान्तर ५८१ मात्र थियो । […]

भीम रावलको प्रश्न : देउवाको भारत भ्रमण पारिवारिक हो र ?
राजनीति
भीम रावलको प्रश्न : देउवाको भारत भ्रमण पारिवारिक हो र ?
  • ४ years अगाडि

नेकपा एमालेका नेता भीम रावलले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भाजपा कार्यालयमा गएर कुटनीतिक मर्यादा नाघेको बताएका छन् । उनले देउवाको भारत भ्रमण प्रधानमन्त्रीको हैसियतमा हो कि काँग्रेस सभापतिको हैसियतमा भएको हो भन्ने प्रश्न गर्दै यस्ता कामले नेपाल हेपिने बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री देउवाको भारत भ्रमणबारे टिप्पणी गर्दै नेता रावलले […]

अछाम फैसला अध्ययन गर्ने न्यायपरिषद्को तयारी
समाज
अछाम फैसला अध्ययन गर्ने न्यायपरिषद्को तयारी
  • ४ years अगाडि

आफूमाथि बलात्कार भएको भन्दै न्याय माग्न आएकी किशोरीलाई साढे तीन वर्ष जेल पठाउन आदेश दिने न्यायाधीशको फैसलामाथि न्यायपरिषद्ले अध्ययन गर्ने भएको छ । आर्थिक प्रलोभन, सामाजिक दबाब वा मानसिक यातनामा परेर पनि पीडितले बयान फेर्न सक्छन् भन्ने हेक्का नगरी फैसला दिने अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीले हुँदै नभएको कानुन उद्धृत गरेर सजाय तोकेका छन् । न्यायिक […]

तपाईँको भोट किन ? अनि के को लागी ?
राजनीति
तपाईँको भोट किन ? अनि के को लागी ?
  • ४ years अगाडि

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई मजबुत बनाउने र संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेल्ने स्थानीय तहको निर्वाचन आगामी ३० वैशाखमा हुँदै छ । संघीय शासन प्रणाली लागू भएपछिको यो दोस्रो निर्वाचन हो । पहिलोपटक भएको निर्वाचनले स्थानीय तहको जग बसाल्ने काम गरेको थियो भने अब दोस्रोपटक हुने यो निर्वाचनले सिंगो शासन प्रणालीको संस्थागत विकासमा नै महत्वपूर्ण […]

पुँजीवादी गणतन्त्रभित्र (गजल)
कला /साहित्य
पुँजीवादी गणतन्त्रभित्र (गजल)
  • ४ years अगाडि

किन्छन अनि पैसामा बिक्छन खोट उनैमा हुन्छ, पुँजीवादी गणतन्त्रभित्र देखिने भोट उनैमा हुन्छ। थाहाहुनेछ जनता उन्ले दिएको कयौं गुना लिंदा, यो ब्यबहारले लाग्ने पछि ठुलो चोट उनैमा हुन्छ। आफ्नो स्वाभिमान बेचे पछि ग्वार्छौ क कसलाई, बिक्दैनन अस्तित्व जोगाउने अठोट उनैमा हुन्छ। श्रमजीवीहरू परिश्रम गरेरखान्छौ गरिबहरू सबै, हामिले खाने पसिनाको मिठास रोट उनैमा हुन्छ। जो जोले […]

आवाजले नियन्त्रण गर्ने ब्याक्टेरिया जसले गर्नेछ क्यान्सरको उपचार !
विचित्र संसार
आवाजले नियन्त्रण गर्ने ब्याक्टेरिया जसले गर्नेछ क्यान्सरको उपचार !
  • ४ years अगाडि

किमोथेरापीको आविष्कारसँगै यो क्यान्सरको उपचारको एक प्रमुख विधि बनिरहेको छ । तर किमोथेरापीका विभिन्न नकारात्मक असर हुन्छन् । क्यान्सर कोषिकालाई मार्ने क्रममा यसले सरीरका अन्य धेरै कोषिकालाई पनि क्षति पूराउँदछ । किमोथेरापीबाट मानिसको कपाल झर्दछ, पेटका कोषिकाहरु पनि क्षतिग्रस्त हुन्छन् । विभिन्न जटिल साइड इफेक्ट हुने किमोथेरापीको विकल्प खोज्ने क्रममा वैज्ञानिकहरुले एउटा उत्कृष्ट विकल्प पत्ता […]

प्रधानमन्त्री देउवाको भारत भ्रमण : आज मोदीसँग भेटवार्ता हुँदै
राजनीति
प्रधानमन्त्री देउवाको भारत भ्रमण : आज मोदीसँग भेटवार्ता हुँदै
  • ४ years अगाडि

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार दुई प्रधानमन्त्रीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा द्धिपक्षीय वार्ता हुनेछ । द्विपक्षीय औपचारिक वार्तापछि प्रधानमन्त्री देउवा र मोदीले […]

वुद्धिजीवी परिषद्को सम्मेलन आइतबारदेखि
राजनीति
वुद्धिजीवी परिषद्को सम्मेलन आइतबारदेखि
  • ४ years अगाडि

नेपाल वुद्धिजीवी परिषद्को १०औँ राष्ट्रिय महाधिवेशन यही चैत २० गतेबाट काठमाडौंमा सुरु हुँदैछ । सम्मेलनबारे शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष डा दिनेशचन्द्र देवकोटाका अनुसार महाधिवेशनमा भाग लिनका लागि देशभरिबाट प्रतिनिधि काठमाडौं आउन थालेका छन् । महाधिवेशनमा देशभरिका ४०० जना प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनमा समृद्धिका लागि वुद्धिजीवी विचार गोष्ठीसमेत हुनेछ । अध्यक्ष डा […]

श्रीलङ्कामा आपत्काल घोषणा
अन्तर्राष्ट्रिय
श्रीलङ्कामा आपत्काल घोषणा
  • ४ years अगाडि

श्रीलङ्कामा आपत्काल घोषणा गरिएको छ । आर्थिक सङ्कटको विरोधमा सयौँ प्रदर्शनकारी राष्ट्रपतिको निवासतर्फ बढेको भोलिपल्ट सरकारले आपत्काल घोषणा गरेको हो । आपत्कालसँगै सुरक्षा फौजलाई असीमित शक्ति प्रदान गरिएको छ । राष्ट्रपति गोटाबाया राजापाक्षेले संदिग्धहरूलाई बिना कुनै मुद्दा चलाउन र हिरासतमा राख्न अनुमति दिने कडा कानुनको आह्वान गरेका छन् । राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शन भएपछि […]

पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली
सुचना प्रबिधी
पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली
  • ४ years अगाडि

हाल देशमा भारतको बिहारदेखि बङ्गालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जसले गर्दा प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । […]

आज २०७८ साल चैत १९ गते शनिबारको राशिफल
धार्मिक
आज २०७८ साल चैत १९ गते शनिबारको राशिफल
  • ४ years अगाडि

आज २०७८ साल चैत १९ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: चैत १९ गते शनिबार मेष : बोलीको प्रशंसा गर्ने बढ्नेछन्। पूराना लगानी उठ्नेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। वृष : शिक्षाको […]

आर्काको देशमा काम खोज्ने रहर हुँदैन
कला /साहित्य
आर्काको देशमा काम खोज्ने रहर हुँदैन
  • ४ years अगाडि

आर्काको देशमा काम खोज्ने रहर हुँदैन, यो जिन्दगीको कत्ति बांचिन्छ भर हुँदैन। जनम ठाउँलाई चत्रक्कै छाडी परदेशमा, हिंड्नेलाई सोध्नुस सुःखको सफर हुँदैन। जहान छाडेर आर्काको देशमा छ बसेरा, जति राम्रो आसियान भयपनि घर हुँदैन। चिसो हावा पानी र स्वर्गतुल्य देश जस्तो, परदेशमा घुम्यौ तर पनि कुनै नगर हुँदैन। आफ्नो जनम भुमि प्रति त मयां हुनैपर्छ, […]

बाजुरामा स्थानीय तह निर्वाचनका लागि १४ वटा दल दर्ता
बडिमालिका
बाजुरामा स्थानीय तह निर्वाचनका लागि १४ वटा दल दर्ता
  • ४ years अगाडि

बाजुरा  — आगामी वैशाख ३० गतेका लागि तय गरिएको स्थानीय तह निर्वाचन २०७९ का लागि बाजुरा जिल्लामा १४ ओटा दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । राष्ट्रिय मान्यता प्राप्त ५ ओटा र मान्यता प्राप्त नभएका साना ९ गरी १४ वटा दलले निर्वाचनमा भाग लिने जिल्ला निर्वाचन कार्यालयले जनाएको हो । जिल्ला निर्वाचन […]

समानताको बाटो खाेजाैं
कला /साहित्य
समानताको बाटो खाेजाैं
  • ४ years अगाडि

सहिदको घाउमा नुनचुक छरेर अट्यास हाँसो हास्नेहरु गरिवकाे छाति मा बुट कुल्चेर चिर निद्रा मा निदाउने हरु कति फरक छ हेराै त ? भाेकाे पेटमा पटुकि कसेर सपनाको संसार नियाल्नेहरु अाधा शरीर छाेपेर दुखका दिन कटाउनेहरु कस्तो अबस्था छ हेराै त ? झुट्टा अास्वासन बाँडेर पेट भर्ने नेताहरु देश लिलाम गरेर सरकार बनाउने दलाल हरु […]

  • « Previous
  • १
  • …
  • 248
  • 249
  • 250
  • 251
  • 252
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga