• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, पुस ५, २०८२
बडिमालिका खबर
शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

भेडाच्याङ्ग्राको गोठ सार्दै पशुपालक किसान
समाज
भेडाच्याङ्ग्राको गोठ सार्दै पशुपालक किसान
  • ३ years अगाडि

मनाङ — “चिसो बढ्दै गएको छ । जाडो बढ्दै गएपछि गाउँ रित्तिँदैछ । चिसोमा भेडाच्याङ्ग्राको पाठापाठी र चौरीको बाच्छाबाच्छी बचाउनै मुस्किल हुन्छ”, हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिका–१ पिसाङका ७४ वर्षीय पशुपालक किसान याङदुङ गुरुङ भन्छन्। “पानी जम्दैछ । लेकमा बस्न सकिँदैन । लेकमा घाँस पनि सकिन थाल्यो । लेकबाट बेँसी झारेर बचाउन लागिरहेको छु”, उनले […]

आजको मौसम : प्रदेश १, मधेश, बागमती र गण्डकीमा बदली
सुचना प्रबिधी
आजको मौसम : प्रदेश १, मधेश, बागमती र गण्डकीमा बदली
  • ३ years अगाडि

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीमा आंशिक बदलीको सम्भावना छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राति प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको आकलन गरिएको छ। शनिबार देशभर मौसम सामान्यतया सफा रहने सम्भावना छ।

आज २०७९ साल मंसिर २३ गते शुक्रबारको राशिफल
धार्मिक
आज २०७९ साल मंसिर २३ गते शुक्रबारको राशिफल
  • ३ years अगाडि

आज २०७९ साल मंसिर २३ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : दिन सामान्य राम्रो छ। आम्दानी बढ्नेछ। वैदेशिक क्षेत्रमा धेरै राम्रो नतिजा मिल्ने योग रहेको छ। वृष : दिन राम्रो छ। बोल्दा ख्याल गर्नुहोला। शत्रु बढ्नेछन्। […]

२० सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी सत्ताको रेसबाट ‘आउट’ !
राजनीति
२० सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी सत्ताको रेसबाट ‘आउट’ !
  • ३ years अगाडि

आम निर्वाचन २०७९ अघिमात्र दर्ता भएर पहिलो पटक निर्वाचनमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभातर्फ २० सिट प्राप्त गरेको छ । प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ गरी यो पार्टीले २० सिट जितेको हो । मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएसँगै दलहरु सरकार गठनका लागि आवश्यक बहुमत जुटाउने पहलमा व्यस्त देखिन थालेका छन् । संघदेखि लिएर प्रदेशहरुमा […]

बाजुरामा ६ हजार ५ सय भन्दा बढि मत बदर
बडिमालिका
बाजुरामा ६ हजार ५ सय भन्दा बढि मत बदर
  • ३ years अगाडि

बाजुरा — मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा बाजुरामा ६ हजार ५ भन्दा बढी मत बदर भएका छन्। एउटा वडामा एक स्वयंसेविका मार्फत मतदाता शिक्षा दिने नीति अनुसार कतिपय स्वयंसेविका घरमै नपुग्ने र पुगे पनि राम्रोसँग मतदाता शिक्षा नदिदा बदर मत बढेको हो । निर्वाचन आयोगले स्थानीय […]

पार्टीबाटै उपेक्षित बाजुरा माओवादी
राजनीति
पार्टीबाटै उपेक्षित बाजुरा माओवादी
  • ३ years अगाडि

जनयुद्धकालमा एक दर्जन भन्दा बढिको संख्यामा बलिदानी गरेको बाजुरा माओवादी पार्टी सत्तामा गएदेखिनै उपेक्षामा परेको पाइएको छ। एमाले र कांग्रेसको दबदवा रहेको बाजुरामा करिब ३५सयको हाराहारीमा सक्रिय संगठित सदस्य बनाएको माओवादी केन्द्रलाइ केन्द्र पार्टिले नै बारम्बार उपेक्षामा राखिरहेको कार्यकर्ता हरुको आरोप छ।०६४र०७०मा पार्टीको देशभर सन्तोषजनक मत आएकै कारण बाध्यताले क्रमश :डबल शाह र कर्णबहादुर बिकलाई […]

मालिक बिदेशी साहुकार भएर निल्यो
कला /साहित्य
मालिक बिदेशी साहुकार भएर निल्यो
  • ३ years अगाडि

जहिले पनि त्यो हकदार भएर निल्यो, मालिक बिदेशी साहुकार भएर निल्यो। स्वर्गतुल्य मेरो देश,हिमाल पहाड तराई, जाती र क्षेत्रमा ठुलो दरार भएर निल्यो। गर्छन राजनीति घर घरमै बिज्निस जस्तै, बिचारको सधैभरी व्यापार भएर निल्यो। बनायो युवालाई रैती उसैले सदियौं देखी, यो देशभित्र सधै वेरोजगार भएर निल्यो। हुंदैन कसैको यस्तो हिम्त अर्कालाई ह्याप्ने, राजनीतिमै विदेशी कारोबार […]

विद्यार्थी नेता अयडीको हत्या आरोपमा थप १ जना  धनगढीबाट पक्राउ
समाज
विद्यार्थी नेता अयडीको हत्या आरोपमा थप १ जना धनगढीबाट पक्राउ
  • ३ years अगाडि

बाजुरा– बाजुराको त्रिवेणी नगरपालिका ७ मालाकोट बस्ने ३२ वर्षीय चेतन दिप अयडीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा  थप १ जनालाई धनगढीबाट प्रहरीले पक्राउ गरेको छ। बाजुरा प्रहरीका अनुसार थप एक सहित साे घटनाकाे आराेपमा पक्राउ पर्नेकाे संख्या ६ पुगेकाे जनाएकाे छ। चेतनका आफन्तले २२ जनाका नाममा किटानी जाहेरी गरेका छन । गत मंसिर […]

नवलपरासीमा बस र ट्रक ठोक्किँदा १७ जना घाइते, दुईको अवस्था गम्भीर
समाचार
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १७ जना घाइते, दुईको अवस्था गम्भीर
  • ३ years अगाडि

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किएको थियो । बागलुङबाट भैरहवाका लागि छुटेको लु१ख ४६७० नम्बरको बस र पश्चिमबाट छुटेको लु २ ख ८९३ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना […]

राष्ट्रपतिसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश
समाचार
राष्ट्रपतिसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश
  • ३ years अगाडि

राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति भवनमा बुधबार आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गरेको प्रवक्ता सागर आचार्यले जानकारी दिएका हुन् ।

आम निर्वाचन : यस्तो बन्यो संघ र प्रदेशको अंकगणित
कोशी प्रदेश
आम निर्वाचन : यस्तो बन्यो संघ र प्रदेशको अंकगणित
  • ३ years अगाडि

मंसिर ४ गते देशभर एकसाथ सम्पन्न भएको आम निर्वाचन मैझारो भएको छ । मंगलबार समानुपातिकको मतपरिणामका आधारमा निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभातर्फ दलहरुले पाउने सिट संख्या निर्धारण गरेसँगै चुनावको सम्पूर्ण परिणाम सार्वजनिक भएको हो । प्रतिनिधिसभामा नेपाली कांग्रेसले सबैभन्दा धेरै सिट (सांसद पद) जितेको छ । दोस्रो पार्टी भएको एमालेले भन्दा कांग्रेसले ११ सिट बढी […]

देशभर चिसो बढ्यो : तराईका केही क्षेत्रमा हुस्सु
सुचना प्रबिधी
देशभर चिसो बढ्यो : तराईका केही क्षेत्रमा हुस्सु
  • ३ years अगाडि

मुलुक उल्लेखनीय मौसमी प्रणाली छैन। प्रदेश १ को पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहेको छ। दिउँसो प्रदेश १ र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राति प्रदेश १, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ। शुक्रबार प्रदेश १, मधेश र […]

आज २०७९ साल मंसिर २२ गते बिहीबारको राशिफल
धार्मिक
आज २०७९ साल मंसिर २२ गते बिहीबारको राशिफल
  • ३ years अगाडि

आज २०७९ साल मंसिर २२ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : मानसम्मान प्राप्त हुनेछ। आम्दानी हुनेछ। साथीभाइको साथ रहनेछ। वृष : आफन्तको सहयोग मिल्नेछ। विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ। मिथुन : […]

कोल्टीबाट मार्तडी आउँदै गरेको जीप दुर्घटना, ७ जना घाईते
बुढिनन्दा
कोल्टीबाट मार्तडी आउँदै गरेको जीप दुर्घटना, ७ जना घाईते
  • ३ years अगाडि

बाजुरा — कोल्टीबाट सदरमुकाम मार्तडी आउदै गरेको जिप दुर्घंटना हुँदा ७ जना घाईते भएका छन । दिउँसो कोल्टी देखि मार्तडिका लागि एको यात्रु वाहक जीप विर्सैन नजिकै पल्टीदा सवार सात जना घाईते भएका हुन । कोल्टी बाट मार्तडी आउदै गरेको लु १ ज ४०३५ नम्मरको जिप बुढिनन्दा नगरपालिका ५ बिरसैनमा दुर्घटना भएको प्रहरीले जनाएको छ […]

मंसिर २९ भित्र समीक्षा रिपोर्ट पठाउन सबै जिल्लालाई एमालेको निर्देशन
राजनीति
मंसिर २९ भित्र समीक्षा रिपोर्ट पठाउन सबै जिल्लालाई एमालेको निर्देशन
  • ३ years अगाडि

नेकपा एमालेले मंसिर २९ भित्र निर्वाचनको समीक्षा रिपोर्ट पठाउन ७७ वटै जिल्ला कमिटीलाई निर्देशन दिएको छ । बुधबार बसेको सो पार्टीको केन्द्रीय कार्यालय बैठकले मंसिर ४ मा सम्पन्न आम निर्वाचनको समीक्षा रिपोर्ट मंसिर २९ भित्र केन्द्रमा पठाइसक्न निर्देशन दिएको सचिव योगेश भट्टराईले जानकारी दिए । साथै बैठकले अध्यक्षसँगको सल्लाहमा चाँडै केन्द्रीय सचिवालय बैठक बोलाउने निर्णय […]

यहां जनताहरू अनगिन्ती सवाल गर्छन
कला /साहित्य
यहां जनताहरू अनगिन्ती सवाल गर्छन
  • ३ years अगाडि

माथिका नेतापनि केहो के बबाल गर्छन, यहां जनताहरू अनगिन्ती सवाल गर्छन। आफु संग न सिंङ्ग छ न पुच्छुर के गरौं, बोली व्यवहारमा पनि फालाफाल गर्छन। अहिलेपनि सरकार बनाउंदा केही होला, आसा त नगर्नु उन्ले नौलो कमाल गर्छन। आलोपालो सरकारको स्वाद लिनेहरूले, केथा मन्त्रीहरू कसरी पाला पाल गर्छन। आज संघियता ले नौवटा सम्सद बनायो, त्यसैले त […]

कोल्टिमा इलाका प्रशासन स्थापनाका लागि प्रदेश सांसद शाही र सिडियो बिच छलफल
राजनीति
कोल्टिमा इलाका प्रशासन स्थापनाका लागि प्रदेश सांसद शाही र सिडियो बिच छलफल
  • ३ years अगाडि

बाजुरा–बाजुराको कोल्टि क्षेत्रमा इलाका प्रशासन स्थापनाका लागि प्रदेश सांसद नरेश कुमार शाही र प्रमुख जिल्ला अधिकारी प्रकाशराज अधिकारी बिच छलफल भएको छ । बाजुराका पुर्वोउत्तरी क्षेत्रका चारवटा पालिकालाई नागरिकता देखी प्रशासन बाट लिने सेवा सुबिधा बाट टाढा रहेकाे भन्दै सांसद शाही प्रमुख जिल्ला अधिकारी कहाँ पुगेका थिए । सांसद शाहीले जिल्ला प्रशासन बाट इलाका प्रशासन […]

कर्णाली पारिबाट नरेश शाहीको उदय, पार्टी फुटले पुगायो प्रदेश सांसदमा
समाज
कर्णाली पारिबाट नरेश शाहीको उदय, पार्टी फुटले पुगायो प्रदेश सांसदमा
  • ३ years अगाडि

बाजुरा–बाजुरा प्रदेश सभा क बाट निर्वाचित सांसद नरेश शाही नेकपा हुदा युवा संघको महासचिब थिए । २०७८ सालमा नेकपा एमाले विभाजित भयो । एमाले विभाजन पछि उनी एकिकृत समाजवादी पार्टी निकट यूवा संघको केन्द्रिय कमिटी अध्यक्ष भए । हाल शाही एकिकृत समाजवादी पार्टीको केन्द्रिय सदस्य हुन । भर्खर सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको […]

चिलिमे जलविद्युत कम्पनीले १५ प्रतिशत लाभांश दिने
अर्थ
चिलिमे जलविद्युत कम्पनीले १५ प्रतिशत लाभांश दिने
  • ३ years अगाडि

काठमाडौं –  चिलिमे जलविद्युत कम्पनीले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने तयारी गरेको छ । २० मंसिर मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार ६७५ रुपैयाँको ७.५ प्रतिशत बोनस सेयर […]

बैतडीमा  जिप दुर्घटना हुँदा बझाङका चार जना घाइते दुईको अबस्था गम्भीर [नामसहित]
सुदुरपश्चिम प्रदेश
बैतडीमा जिप दुर्घटना हुँदा बझाङका चार जना घाइते दुईको अबस्था गम्भीर [नामसहित]
  • ३ years अगाडि

अर्थ जङ्ग शाही  ,बझाङ – बैतडीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बुधबार बिहान जिल्लाको सूर्नया ६ दुदिलाखान नजिकै जिप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका हुन् । घाइते हुनेमा बझाङको केदारस्युँ गाउँपालिका ५ का जिप चालक २० वर्षीय धनबहादुर गुरधामी, बझाङकै बुंगल नगरपालिका वडा नं ९ का ४५ वर्षीय नरपती […]

गौमुलका दुर्गम गाउँमा चिकित्सक सेवा
समाज
गौमुलका दुर्गम गाउँमा चिकित्सक सेवा
  • ३ years अगाडि

टेक बहादुर बुढा–गौमुल गाउँपालिकाले दुर्गम गाउँमा चिकित्सक सेवा सञ्चालन गरेको छ । गाउँमै चिकित्सक सहित स्वास्थ्यकर्मी पुगेर उपचार शुरु गरेको गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताएका छन् । पालिकाले दुर्गम गाउँमा स्वास्थ्यकर्मी पठाएर सेवा सुचारु गरेको हो । रोगका कारण अस्पताल सम्म पुग्न नसकेका र वर्षौदेखि उपचारबाट बञ्चित भएका नागरिकलाई सहज उपचार सेवा प्रदान गर्ने […]

  • « Previous
  • १
  • …
  • १६
  • १७
  • १८
  • १९
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga