आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • आजको मौसम : प्रदेश १, मधेश, बागमती र गण्डकीमा बदली

आजको मौसम : प्रदेश १, मधेश, बागमती र गण्डकीमा बदली

  • शुक्रबार, मंसिर २३, २०७९
आजको मौसम : प्रदेश १, मधेश, बागमती र गण्डकीमा बदली

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीमा आंशिक बदलीको सम्भावना छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको आकलन गरिएको छ। शनिबार देशभर मौसम सामान्यतया सफा रहने सम्भावना छ।

चर्चामा

सम्बन्धित समाचार