आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाचार
  • राष्ट्रपतिसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

  • बिहिबार, मंसिर २२, २०७९
राष्ट्रपतिसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति भवनमा बुधबार आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गरेको प्रवक्ता सागर आचार्यले जानकारी दिएका हुन् ।

चर्चामा

सम्बन्धित समाचार